के छ बहुचर्चित राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमा ? पढ्नुहाेस्

काठमाडौँ- बहुचर्चित राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ लामो कसरतपछि प्रतिनिधिसभाबाट पारित भइसकेको छ । अब राष्ट्रियसभाबाट पारित भएपछि कानूनको रुपधारण गर्नेछ । यही माघ ११ गते प्रतिनिधिसभाबाट पारित भएको यो विधेयक राष्ट्रियसभाबाट पारित भएपछि ऐन बन्ने प्रायः निश्चित भएको छ । तर प्रा डा गोविन्द केसीको मागअनुसार यो विधेयक संसद्मा प्रवेश गरे पनि केसीको अनशन … Continue reading के छ बहुचर्चित राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमा ? पढ्नुहाेस्